Kathmandu Press

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। 
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी 

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। 

केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष हुन्। 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, साउन २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्