Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, साउन १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ :३० बजेबाट सुरु हुनेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, भोलि बस्ने प्रतिनिधिसभाको बैठक लगायतको विषयमा छलफल हुने छ।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, साउन १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्