आज साउन महिनाको तेस्रो सोमबार
हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।-ink-1740145571.jpeg)
काठमाडौं, साउन१८ : आज साउन महिनाको तेस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने तेस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।
साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ ।
साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।
प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-ink-1740145571.jpeg)

