Kathmandu Press

पर्सामा थप दुई जनामा कोरोनाको संक्रमण 

वीरगञ्ज, जेठ १७ : पर्सामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

शनिबार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको प्रयोगशालामा गर....

पर्सामा थप दुई जनामा कोरोनाको संक्रमण 

वीरगञ्ज, जेठ १७ : पर्सामा थप दुई जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

शनिबार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरु सखुवाप्रसौनीमा रहेको आई दीपनारायण माविको क्वारेन्टाइनमा रहेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा रहेका छन्।

उनीहरु गत जेठ १३ गते भारतबाट नेपाल आएको खुलेको छ।

प्रकाशित मिति: १४:१७ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्