Kathmandu Press

मधेशवादी दलसँग प्रधानमन्त्रीको छलपफल

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी भएको बताइएको छ। 
मधेशवादी दलसँग प्रधानमन्त्रीको छलपफल

काठमाडौं, साउन १५ : प्रधानमन्त्री बालेन शाहले मधेशवादी दलहरुसँग छलफल गरेका छन्।

मधेशवादी दलका नेतहरुसँगको छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी  छ। 

छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल छ। 

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी भएको बताइएको छ। 

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, साउन १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्