प्रधानमन्त्री र राष्ट्रपतिबिच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल
बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
काठमाडौं, साउन १६ : प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ।
प्रकाशित मिति: ०६:०९ बजे, शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











