Kathmandu Press

आज साउनको दोस्रो सोमबार, शिव मन्दिरमा घुईचो  

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । 
आज साउनको दोस्रो सोमबार, शिव मन्दिरमा घुईचो  

काठमाडौं, साउन ११ : आज साउन महिनाको दोस्रो सोमबार शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको रूपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् । 

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ । 

साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।

प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, साउन ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्