डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]
डा.पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-1_4e51c4be-1784360418.jpg)
काठमाडौं, साउन २ : पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारीमा राखिएको छ।
डा. पाण्डे क्यान्सर रोगबाट पीडित थिए। उनलको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको हो।
डा.पाण्डे २०६२ ०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए।
-1784360414.jpg)



-1784360415.jpg)





प्रकाशित मिति: १३:३७ बजे, शनिबार, साउन २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


