Kathmandu Press

गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]

नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।
गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]

काठमाडाैं, असार ३१ : गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमकाे कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्। 

नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।

photo-11-of-12_de877741-1784100317.jpg

photo-2-of-12_bb7a96c4-1784100304.jpg

photo-7-of-12_55496300-1784100311.jpg

photo-6-of-12_bfd1fa29-1784100311.jpg

photo-3-of-12_c85402e1-1784100297.jpg

photo-8-of-12_dad09df8-1784100297.jpg

photo-9-of-12_5329795f-1784100317.jpg

photo-5-of-12_58943c0d-1784100296.jpg

photo-4-of-12_54b418c9-1784100296.jpg

photo-1-of-12_914befb6-1784100304.jpg

प्रकाशित मिति: १३:१४ बजे, बुधबार, असार ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्