दाङमा उपचाररत थप ८ जना कोरोना जितेर घर फर्किए
काठमाडौं, जेठ १६ : दाङमा उपचाररत थप ८ जना कोरोना जितेर घर फर्किएका छन्।
दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना कोरोनामुक....

काठमाडौं, जेठ १६ : दाङमा उपचाररत थप ८ जना कोरोना जितेर घर फर्किएका छन्।
दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना कोरोनामुक्त भएपछि शुक्रबार डिस्चार्ज भएका हुन्।
योसँगै नेपालका कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ सय ९५ पुगेको छ।
प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











