Kathmandu Press

भारतबाट फर्कने क्रममा कपिलवस्तुमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या ६ पुग्यो

काठमाडौं, जेठ १६ : भारतबाट आउने क्रममा कपिलवस्तुमा मृत्यु भएका अर्धाखाँचीको एक युवकमा कोरोना संक्रमण देखिएको छ। 

अर्घाखाँचीको भूमिकास्थ....

भारतबाट फर्कने क्रममा कपिलवस्तुमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या ६ पुग्यो

काठमाडौं, जेठ १६ : भारतबाट आउने क्रममा कपिलवस्तुमा मृत्यु भएका अर्धाखाँचीको एक युवकमा कोरोना संक्रमण देखिएको छ। 

अर्घाखाँचीको भूमिकास्थान गाउँपालिका–९ का ३५ वर्षीय व्यक्तिको मृत्यु भएपछि जेठ ११ गते स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परीक्षणको लागि पठाइएको थियो। प्रतिष्ठानमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

त्यस्तै, कपिलवस्तुमा बिहीबार एकै दिन कोरोनाका २८ जनामा कोरोना संक्रमण देखिएको छ। 

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्