बझाङ जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु हुनुका साथै ५ जना घाइते भएको प्रहरीले जनाएको छ।
बझाङ, असार २७ : बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते १० जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं पठाउन तयारी भइरहेको छ।
जिप सडकबाट करीब ३०० मिटर तल खसेको बताइएको छ।
प्रकाशित मिति: १८:२१ बजे, शनिबार, असार २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











