गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]
गणाेशकाे निधन भएपछि वीर अस्पतालमा सर्वसाधारणाकाे ठूलाे भीड लागेकाे छ। केहीले सरकारकाे विराेधमा नाराबाजी पनि गरेका छन्।![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1783675901.jpg)
काठमाडाैं, असार २६ : मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए।
गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएकाे थियाे।
गणाेशकाे निधन भएपछि वीर अस्पतालमा सर्वसाधारणाकाे ठूलाे भीड लागेकाे छ। केहीले सरकारकाे विराेधमा नाराबाजी पनि गरेका छन्। ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ।













प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










