जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान [फोटोफिचर]
अब पैदलयात्रीले सडक पार गर्नुअघि बटन थिचेपछि ट्राफिक संकेतमार्फत केही समयका लागि सवारीसाधन रोकिने व्यवस्था गरिएको छ।![जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/photo-5-of-10_6eb79007-1783583070.jpg)
ललितपुर, असार २५ : ललितपुरको जावलाखेल क्षेत्रमा पैदलयात्रीको सहज र सुरक्षित आवतजावतका लागि ‘पेडेस्ट्रियन पुस बटन’ जडान गरिएको छ।
अब पैदलयात्रीले सडक पार गर्नुअघि बटन थिचेपछि ट्राफिक संकेतमार्फत केही समयका लागि सवारीसाधन रोकिने व्यवस्था गरिएको छ।










प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)
