Kathmandu Press

विद्युतीय स्कुटर र मोटरसाइकलमा लाग्यो १२ हजार सडक दस्तुर

काठमाडौं, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय स्कुटर र मोटरसाइकलमा सडक निर्माण दस्तुर लगाउने भएको छ। बजेटमार्फत विद्युतीय स्कुटर....

विद्युतीय स्कुटर र मोटरसाइकलमा लाग्यो १२ हजार सडक दस्तुर

काठमाडौं, जेठ १६ : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय स्कुटर र मोटरसाइकलमा सडक निर्माण दस्तुर लगाउने भएको छ। बजेटमार्फत विद्युतीय स्कुटर र मोटरसाइकलमा प्रतिगोट १२ हजार रुपैयाँ सडक निर्माण दस्तुर लगाएको हो।  

यस्तै तीन पांग्रे सवारी तथा ढुवानीका साधनमा समेत प्रतिगोटा १३ हजार रुपैयाँ, विद्युतीय कारमा मूल्यको ५ प्रतिशत सडक निर्माण दस्तुर लगाएको छ। यसअघि सरकारले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलमा सडक निर्माण दस्तुर लगाएको थिएन।

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्