नेपाल प्रहरीका ८४ डिएसपीको सरुवा (सूचिसहित)
काठमाडौं, जेठ १६ : नेपाल प्रहरीका ८४ जना प्रहरी नायव निरीक्षक (डिएसपी)को सरुवा गरिएको छ।
उनीहरुको प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा गरे....

काठमाडौं, जेठ १६ : नेपाल प्रहरीका ८४ जना प्रहरी नायव निरीक्षक (डिएसपी)को सरुवा गरिएको छ।
उनीहरुको प्रहरी प्रधान कार्यालयले बिहीबार सरुवा गरेको हो।
त्यस्तै, ६० जना डिएसपीको पदस्थापन पनि गरिएको छ। उनीहरु भरखरै इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका थिए।
को कहाँ सरुवा भए ?
प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











