Kathmandu Press

कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै

शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन्। 
कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै
Hardik ivf

काठमाडौं, असार १९ : नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै छ।  

शुक्रबार नेता पूर्णबहादुर खड्काले आफ्नो निवास गोल्फुटारमा आफू निकट नेताहरूको बैठक दिउँसो २ बजे बस्नेगरी बोलाएका हुन्। 

काठमाडौंमा राष्ट्रिय भेलाको निर्णय गर्ने बोलाइएको बैठकमा १४ओँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी हुनेछन्।

प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, असार १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्