Kathmandu Press

भित्तेचित्रमार्फत झल्किँदै नेपालको सांस्कृतिक पहिचान (तस्विरहरू)

उपत्यकाका सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन्।
भित्तेचित्रमार्फत झल्किँदै नेपालको सांस्कृतिक पहिचान (तस्विरहरू)

काठमडौं, असार १८ : ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोरिएका छन्। 

उपत्यकाका सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन्।

 यी भित्तेचित्रहरूमा नेपालका परम्परा, संस्कृति र सम्पदालाई झल्काउने दृश्यहरू समेटिएका छन्। विशेषगरी बौद्ध सम्पदा तथा लाखे नृत्यका चित्रहरू कोरिएका छन्, जसले स्थानीय सांस्कृतिक पहिचानलाई उजागर गर्नुका साथै सडकको सौन्दर्य पनि बढाएको छ।

Hardik ivf

photo-21_0a020c42-1782980007.jpg

photo-14_08a6fc84-1782980174.jpg

photo-13_178fd7bd-1782979987.jpg

photo-16_7dd27332-1782979994.jpg

photo-1_1c3a9244-1782980175.jpg

photo-15_ec4950b0-1782980175.jpg

photo-5_2046328d-1782980014.jpg

photo-19_551848c5-1782980000.jpg

photo-17_a7de5a6a-1782979994.jpg

photo-20_5fcae842-1782980007.jpg

photo-18_8b2b95c2-1782980000.jpg

photo-6_a6fa4e82-1782979986.jpg

photo-2_531b6f31-1782979985.jpg

photo-11_502fd7bb-1782979987.jpg

photo-3_70a32527-1782979985.jpg

photo-8_7c4219c4-1782979986.jpg

प्रकाशित मिति: १४:०३ बजे, बिहीबार, असार १८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्