Kathmandu Press

कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुवै गोल गरेका थिए । खेलको ७औं मिनेटमा कंगोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए थिए । 
कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौं, असार १८ : फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले कंगोलाई पराजित गरेको छ । कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनायो । 

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुवै गोल गरेका थिए । खेलको ७औं मिनेटमा कंगोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए थिए । 

Hardik ivf

खेलको ७५औं मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण जित दिलाए ।

इंग्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।  

प्रकाशित मिति: ०७:५५ बजे, बिहीबार, असार १८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्