Kathmandu Press

काँग्रेस संसदीय दलको बैठक आज बस्दैं 

काठमाडौँ, जेठ १६ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार (आज) बस्दै छ ।

काँग्रेस संसदीय दलको कार्यलयले  एक व....

काँग्रेस संसदीय दलको बैठक आज बस्दैं 

काठमाडौँ, जेठ १६ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार (आज) बस्दै छ ।

काँग्रेस संसदीय दलको कार्यलयले  एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जनाएको हो ।

समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ।

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्