दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम-१६ मा प्रवेश
सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।
काठमाडौं, असार १५ : फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।
यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।
प्रकाशित मिति: ०८:२८ बजे, सोमबार, असार १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












