Kathmandu Press

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक स्थगित

महाधिवेशन लम्बिँदा लगातार तेस्रो पटक बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो।
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक स्थगित

चितवन, असार १२ : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित भएको छ। 

आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। 

महाधिवेशन लम्बिँदा लगातार तेस्रो पटक बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। तर, संसद् सचिवालयले ‘विशेष कारण’ बैठक स्थगित गरिएको जनाएको छ। 
 

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, असार १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्