कोइराला निवसमा शेखर, प्रचण्ड र नेपालबीच भेट
शुक्रबार बिहान नेता कोइरालालाई भेट्न प्रचण्ड र नेपाल कोइराला निवास पुगेका हुन्। उनीहरूहरुबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
काठमाडौं, असार १२ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालााई भेट्न विराटनगरस्थित कोइराला निवास पुगेका छन्।
शुक्रबार बिहान नेता कोइरालालाई भेट्न प्रचण्ड र नेपाल कोइराला निवास पुगेका हुन्। उनीहरूहरुबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
नेता कोइरालासँग शुक्रबार नै कांग्रेस महामन्त्री गुरूराज घिमिरेले भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: १२:३० बजे, शुक्रबार, असार १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार