रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक (सुचीसहित)

काठमाडौं, असार १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो ।
रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि बुधबार रातिदेखि बिहीबार मध्याह्नसम्म निर्वाचन भएको थियो ।







प्रकाशित मिति: ०८:२६ बजे, शुक्रबार, असार १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












