रविले मतदान गर्नसँगै रास्वपाकाेहिलो चरणको मतदान सम्पन्न
पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखि मतदान सुरु भएको थियो।
चितवन, असार ११ : राष्ट्रिय स्वतन्त्र पार्टीको चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ।
पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखि मतदान सुरु भएको थियो।
निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मतदानमा २ हजार ९५९ मत खसेको छ ।
अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ।
प्रकाशित मिति: १३:३० बजे, बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)