राष्ट्रिय सभा बैठक सूचना टाँसेर स्थगित
आज दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
काठमाडौं, असार ११ : राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ।
आज दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
‘विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको छ,’ संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, असार ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)