Kathmandu Press

रास्वपा महाधिवेशन प्रतिनिधिले पाए सामग्रीसहितको झोला (तस्विरहरू)

रास्वपाको महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने जनाइएको छ। बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। 
रास्वपा महाधिवेशन प्रतिनिधिले पाए सामग्रीसहितको झोला (तस्विरहरू)

चितवन, असार १० : रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधिले सामग्रीसहितको झोला पाएका छन्। 

रास्वपाको महाधिवेशनमा मतदान सुरु हुन अझै दुई तीन घण्टा लाग्नसक्ने जनाइएको छ। बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। 

प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबीविरोधका लागि समय दिइनेछ। चितवनको भरतपुरमा भइरहेको सो महाधिवेशनमा मतदानका निम्ति ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। 

Hardik ivf

photo-9_9e197aaf-1782290642.jpg

photo-10_00b2b209-1782290642.jpg

photo-6_cbeac1d0-1782290640.jpg

photo-7_639ec64c-1782290640.jpg

photo-4_769a2ff2-1782290643.jpg

photo-3_a96fc6d2-1782290641.jpg

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, असार १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्