Kathmandu Press

रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]

नेतृत्व चयन र आगामी कार्यदिशाबारे छलफल हुने यस बन्दसत्रमा प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।
रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]

चितवन, असार ९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएको छ।

नेतृत्व चयन र आगामी कार्यदिशाबारे छलफल हुने यस बन्दसत्रमा प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको छ।

बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित भइसकेका छन् । तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन्।

Hardik ivf

photo-8_86522bc9-1782213248.jpg

photo-3_042c1dad-1782213242.jpg

photo-6_206f191f-1782213242.jpg

photo-5_c3874734-1782213241.jpg

photo-21_93d685cc-1782213235.jpg

photo-21_cf714db9-1782213235.jpg

photo-18_0fdb9dfc-1782213233.jpg

photo-20_e0287327-1782213233.jpg

photo-15_bdc197de-1782213232.jpg

photo-17_f35e8fd7-1782213232.jpg

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असार ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्