रास्वपाको प्रथम महाधिवेशनउद्घाटन [फाटोफिचर]
दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो।![रास्वपाको प्रथम महाधिवेशनउद्घाटन [फाटोफिचर]](https://kathmandupress.com/uploads/posts/photo-12_cd34c94b-1782037681.jpg)
चितवन, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ।
दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो।
महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ।







-1782037671.jpg)

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको प्रथम महाधिवेशनउद्घाटन [फाटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_cd34c94b-1782037681.jpg)