Kathmandu Press

सुरु भयो रास्वपाको पहिलो महाधिवेशन 

उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन्।
सुरु भयो रास्वपाको पहिलो महाधिवेशन 

चिवतन, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। 

१ बजे सुरु हुने भनिएको महाधिवेशनको उद्घाटन सत्र करिब २ घण्टा ढिला सुरु भएको हो। कार्यक्रमलाई महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरिरहेका छन्।

Hardik ivf

उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन्।

रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ।

प्रकाशित मिति: १५:२० बजे, आइतबार, असार ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्