रास्वपाको महाधिवेशनमा सहभागी हुने गगन थापा चितवन पुगे
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।
चितवन, असार ७ : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्।
१ बजेबाटै सुरु हुने भनिएको रास्वपाको पहिलो महाधिवेशन भर्खरै सुरु भएको छ।
रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन्।
प्रकाशित मिति: १५:०६ बजे, आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









