रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै (तस्बिरसहित)
गएराति परेको वर्षाका कारण कार्यक्रमस्थलको केही भागमा पानी जमेपछि आयोजक पक्षले स्थल व्यवस्थापनको काम गरिरहेका छन्।
चितवन, असार ७ : भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको छ।
गएराति परेको वर्षाका कारण कार्यक्रमस्थलको केही भागमा पानी जमेपछि आयोजक पक्षले स्थल व्यवस्थापनको काम गरिरहेका छन्।
जमेको पानीका कारण कार्यक्रम असर नपरोस् भन्ने डोजर प्रयोग गरी माटो हालेर स्थान सम्याउने काम भइरहेको छ।

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782029720.jpg)

-1782029720.jpg)