Kathmandu Press

शिक्षा मन्त्रालयलाई एक खर्ब ७१ करोड बजेट

काठमाडौं, जेठ १५ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्षका लागि  एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।....

शिक्षा मन्त्रालयलाई एक खर्ब ७१ करोड बजेट

काठमाडौं, जेठ १५ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले आगामी आर्थिक वर्षका लागि  एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै यो वर्ष एक हजार ८०० विद्यालय भवन तथा ३८ आंगिक क्याम्पस भवन, २ हजार ५२० कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको बताए। 

४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा बिस्तार गरिने अर्थमन्त्री खतिवडाले जनाए।

प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्