महिला मन्त्रालयका लागि १ अर्ब १४ करोड, खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि एक अर्ब १४ करोड विनियोजन गरेको छ।&nb....

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि एक अर्ब १४ करोड विनियोजन गरेको छ।
संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको बताए।
प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
