Kathmandu Press

पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाइने, १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अ....

पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाइने, १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वपश्चिम राजमार्गलाई विस्तार गरेर चार लेनको बनाउने काम आगामी वर्षबाट सुरु गरिने घोषणा गरेका हुन्।  

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्