Kathmandu Press

आगामी वर्ष १२ सय मेगावाट विद्युत उत्पादन गरिने

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा १ हजार २ सय मेगावाट विजुली उत्पादन सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने घोषणा गरेको छ।

....
 आगामी वर्ष १२ सय मेगावाट विद्युत उत्पादन गरिने

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा १ हजार २ सय मेगावाट विजुली उत्पादन सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने घोषणा गरेको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष आधा दर्जन जलविद्युत आयोजना निर्माण सुरु गर्ने घोषणा गर्दै उज्यालो नेपाल मार्फत दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विजुली पुर्‍याउने बताएका हुन्।

प्रकाशित मिति: १७:४३ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्