सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]
सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिए।![सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-1_43a811b5-1781505640.jpg)
काठमाडौं, असार १ : सभामुख डोलप्रसाद डिपी अर्यालले नयाँ संसद भवनको अवलोकन गरेका छन्।
सोमबार सभामुखले नयाँ संसद भवनको अवलोकन गरेका हुन्।
सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिए।





प्रकाशित मिति: १२:२६ बजे, सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सभामुखले गरे नयाँ संसद भवनको अवलोकन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_43a811b5-1781505640.jpg)

