राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।
काठमाडौं, असार १ : राष्ट्रियसभा बैठक आज बस्ने भएको छ। बैठक आज दिउसो १स्१५ बजे सिंहदरबारमा बस्ने भएको हो।
आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठमा अर्थ मन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
प्रकाशित मिति: १०:५६ बजे, सोमबार, असार १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार