खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गरिने
काठमाडौं, जेठ १५ : सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गर्ने भएको छ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खति....

काठमाडौं, जेठ १५ : सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गर्ने भएको छ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्माण गरी मापदण्ड पूरा नभएका वस्तुलाई रोक लगाउने बताए।
यस्तै नाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ।
प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
