Kathmandu Press

१ सय ३० औद्योगिक ग्राम स्थापना गरिने, २ अर्ब ६४ करोड बजेट 

काठमाडौं, जेठ १५ : सरकारले मुलुकभर १ सय ३० औद्योगिक ग्राम स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाल....

१ सय ३० औद्योगिक ग्राम स्थापना गरिने, २ अर्ब ६४ करोड बजेट 

काठमाडौं, जेठ १५ : सरकारले मुलुकभर १ सय ३० औद्योगिक ग्राम स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको बताए।

यस्तै औषधि र स्वास्थ्य सामाग्रीमा सामुहिक ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था मिलाउने बजेटमार्फत घोषणा गरिएको छ। रुग्ण तथा बन्द उद्योगलाई निजी क्षेत्रको सहकार्यमा पुनरुत्थान गर्ने सरकारले जनाएको छ।

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्