Kathmandu Press

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ 

काठमाडौं, जेठ १५ : सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आर्थिक वर्ष २०७७–०७८ को ब....

पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ 

काठमाडौं, जेठ १५ : सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गदै अर्थमन्त्री डा. युवराज खतिवडाले सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने घोषणा गरे।

यस्तै, माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गरिने भएको छ।

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्