Kathmandu Press

प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले जवाफ दिँदै, श्रम संस्कृतिको असहमति

अन्य प्रतिपक्षी दलले सीमा विवादमा परराष्ट्रमन्त्रीले जवाफ दिने विषयमा सहमति जनाएपछि श्रम संस्कृति पार्टीले त्यसमा असहमति जनाएको छ। उसले परराष्ट्रमन्त्री बोलिरहँदा उठेर विरोध जनाएको छ। 
प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले जवाफ दिँदै, श्रम संस्कृतिको असहमति

काठमाडौं, जेठ २७ : प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जवाफ दिइरहेका छन्।

अन्य प्रतिपक्षी दलले सीमा विवादमा परराष्ट्रमन्त्रीले जवाफ दिने विषयमा सहमति जनाएपछि श्रम संस्कृति पार्टीले त्यसमा असहमति जनाएको छ। उसले परराष्ट्रमन्त्री बोलिरहँदा उठेर विरोध जनाएको छ। 

Hardik ivf

आज भएको छलफलमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अन्य विपक्षी दलहरू तयार भएका थिए। तर, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूहरूको असहमति जनाएका थिए। 

उनले एउटाले गल्ति गर्ने अनि त्यसको जवाफले अर्कोले दिने भन्ने नहुने बताएका थिए। 

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, जेठ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्