Kathmandu Press

सूचना टाँसेर सर्‍यो संसद बैठक

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने  आजै दिउँसो २ बजे बस्ने जनाएका छन्। 
सूचना टाँसेर सर्‍यो संसद बैठक

काठमाडौं, जेठ २७ : प्रतिनिधिसभाको बैठक सरेको छ। 

आज बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर सारिएको छ।

Hardik ivf

दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछिगरी सरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने  आजै दिउँसो २ बजे बस्ने जनाएका छन्। 

सुचनामा विशेष कारणले बैठक समयमा बस्न नसकेका कारण प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ बमोजित बैठक २ बजेका लागि बोलाइएको उल्लेख छ। 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, जेठ २७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्