विवादपछि रास्वपामा बागमती प्रदेशको निर्वाचन स्थगित
मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो।
हेटौंडा, जेठ २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको निर्वाचन प्रक्रिया स्थगित भएको छ।
मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गरिएको हो।
२४ घण्टाभित्र अर्को सूचना जारी गरिने गरेर पुनः निर्वाचनको मिति तय गरिने बताइएको छ।
प्रकाशित मिति: १२:३९ बजे, बुधबार, जेठ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)