कांग्रेसले बोलायो विपक्षी दलको बैठक
बैठक अहिले सवा ३ बजेबाट सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने भनिए पनि सुरु भइसकेको छैन। नेताहरु आउनेक्रम जारी छ।
काठमाडौं, जेठ २६ : संसद् बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ।
बैठक अहिले सवा ३ बजेबाट सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा बस्ने भनिए पनि सुरु भइसकेको छैन। नेताहरु आउनेक्रम जारी छ।
बैठकमा प्रतिपक्ष दलका प्रमुख सचेतक र सचेतकलाई बोलाइएको छ।
आजै विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए।
प्रकाशित मिति: १५:३३ बजे, मंगलबार, जेठ २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)