Kathmandu Press

नयाँ व्यवसायीलाई सहुलियतमा ऋण दिने सरकारको घोषणा  

काठमाडौं, जेठ १५ : सरकारले नयाँ व्यवसायीलाई सहुलियतमा ऋण दिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गदै अर्थमन्त्री डा.....

नयाँ व्यवसायीलाई सहुलियतमा ऋण दिने सरकारको घोषणा  

काठमाडौं, जेठ १५ : सरकारले नयाँ व्यवसायीलाई सहुलियतमा ऋण दिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गदै अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीलाई २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरेका छन्। 

उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ।

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्