Kathmandu Press

सदनमा विपक्षीको अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

सोमबारको बैठक सु हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे। 
सदनमा विपक्षीको अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

काठमाडौं,जेठ २५ : प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ। 

सोमबारको बैठक सु हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे। 

उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन्। 

प्रकाशित मिति: १३:५५ बजे, सोमबार, जेठ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्