Kathmandu Press

भूमी बैंकमा शेयर लगानी गर्न ५० करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा भूमी बैंकमा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

संघ, प्रदेश र स्थानीय तहको लगान....

भूमी बैंकमा शेयर लगानी गर्न ५० करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा भूमी बैंकमा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ।

संघ, प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

यस्तै सरकारले नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड विनियोजन गरेको छ।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्