Kathmandu Press

प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई लाखलाई रोजगारी, छुट्याइयो ११ अर्ब ६० करोड रुपैयाँ

काठमाडौं, जेठ १५  :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई रोजगारी दिने उपलब्ध गराउने भएको छ। 

बिहीबार आर्थ....

प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई लाखलाई रोजगारी, छुट्याइयो ११ अर्ब ६० करोड रुपैयाँ

काठमाडौं, जेठ १५  :  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई रोजगारी दिने उपलब्ध गराउने भएको छ। 

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दुई लाखलाई रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्