Kathmandu Press

प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनालाई ३ अर्ब २२ करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ।

बिहीबार आर्थिक वर्ष २०७....

प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनालाई ३ अर्ब २२ करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरेको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्